धनगढी बसपार्कमा एक जना पुरुष मृत फेला


अत्तरिया : कैलालीको धनगढी बसपार्कमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका ४ स्थित बसपार्कमा बाँके हल्दारपुर बस्ने अन्दाजी ६५ वर्षीय दीपक ढुङ्गाना सोमबार राति मृत फेला परेको प्रहरीले वताएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मृतक ढुङ्गाना केही समय अगाडिदेखी बसपार्क एरियामा कभाड र खाली बोतलहरु उठाउने, सोही एरियामा खाने बस्ने गरेको भन्ने बुझिएको बताए ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0