लागुऔषधसहित श्रीमान–श्रीमती पक्राउ


काठमाडौँ: प्रहरीले लागुऔषधसहित श्रीमान–श्रीमतिलाई पक्राउ गरेको छ। सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भनिने किरण गिरी र उनकी श्रीमती सानु भनिने सरला शाहीलाई पक्राउ गरेको हो।

उनीहरुको साथबाट ४७ ग्राम ६२० मिलि ग्राउम ब्राउन सुगर र नगद २६ हजार तीन सय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0