‘गुपचुप’ बिहे गरे अभिनेता कर्माले

0
33

अभिनेता कर्मा श्रेष्ठ वैवाहिक बन्धनमा बाँधिएका छन्। उनले विदेशी एनी सोफीसँग विवाह गरेका हुन्। कर्माले पनि अभिनेत्री केकी अधिकारी, वर्षा शिवाकोटीलाई पछ्याउँदै गुपचुप विवाह गरेका छन्।

गुपचुप विवाह गरेका कर्माले बिहेको भोज पनि गुपचुप रुपमै सम्पन्न गरेका छन्। उनले आफ्नो बिहेको रिसेप्सन पार्टीमा परम्परागत नेवारी भोज खुवाएका हुन्।

कर्माले आफ्नो रिसेप्सन पार्टीमा आफ्ना नजिकका साथी, व्यवसायी र फिल्मकर्मीलाई मात्रै निम्तो गरेका थिए। उनको बिहे तथा रिसेप्सन पार्टीका तस्बिर पनि सार्वजनिक गरिएको छैन।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here