रूखको हाँगाले लागेर एक बालकको मृत्यु

0
79

भोजपुरः रूखको हाँगाले लागेर एक बालकको मृत्यु भएको छ।

भोजपुर नगरपालिका २ छोकला बस्ने देवराज तामाङको १० वर्षीय छोरा अभिष तामाङको रुखको हाँगाले लागेर शनिबार साँझ मृत्यु भएको हो।

तामाङको हाँगाले लागेर मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here