भदौ ५गते देखि ५० जिल्लाका बालबालिकालाई कोभिड खोप दिइने

0
86

काठमाडौं: आउँदो भदौ ५ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिइने भएको छ। ५० जिल्लाका पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई कोभिड–१९ विरुद्धको खोप दिइने भएको हो।

पहिलो चरणमा सरकारले गत असार ९ गतेदेखि २७ जिल्लाका सो उमेर समूहका बालबालिकाका लागि खोप अभियान सञ्चालन गरेको थियो। दोस्रो चरणमा बाँकी ५० जिल्लाका बालबालिकालाई खोप दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here