देउवाविरुद्ध चुनाव लड्ने घोषणा गरेका सागर देउवाकै गाउँबाटै गर्नथाले चुनावी अभियान सुरु !

0
51

अत्तरियाः प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध डडेल्धुराबाट चुनाव लड्ने घोषणा गरेका सागर ढकाल चुनावी अभियान थालेका छन् । शनिबार देउवाको गाउँबाट चुनावी अभियान थालेका हुन् ।

देउवालाई हराएर आफू जित्ने दाबी गर्दै ढकालले शनिबार देउवाको गाउँ रुवाखोला पुगेर देउवाका आफन्त तथा स्थानीयहरुसङ्ग मत मागेका छन् ।

५ वर्षअघि बीबीसीको साझा सवाल कार्यक्रममा देउवालाई प्रश्न सोधेर चर्चामा आएका गुल्मीका सागर ढकाल पेशाले इन्जिनियर हुन्। उनले बेलायतको अक्सफोर्ड युनिभर्सिटीबाट अध्ययन गरेर आएको छन्।
संघीय चुनावमा डडेल्धुराबाट लड्ने भन्दै डडेल्धुरामा चुनावको तयारीमा होमिएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here