जङ्गली च्याउ खादा ११ जना बिरामी

0
68

रसुवा: जङ्गली च्याउ खाएर उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रका ११ जना बिरामी परेका छन् ।  जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेकाले थप उपचारका लागि सबैलाई त्रिशुली अस्पताल रिफर गरिएको जिल्ला अस्पताल  कार्यालय धुञ्चेले जनाएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here