एउटै रुखमा ३किशोरीहरु झुन्डिएको अवस्थामा मृत फेला


झापा : झापाको कचनकवल गाउँपालिका वडा नं ५ पाठामारीको बेल्ले गाउँस्थित सुनकोशी चिया बगान झिङ खोलाको किनारमा रहेको एउटै रुखमा ३किशोरीहरु झुन्डिएको अवस्थामा मृत फेला परेको छ।पारिवारिक श्रोतका अनुसार तिनै जना दिउँसो शनिबार घुम्न भनी घरबाट हिडेका थिए।यो सामुहिक आत्माहत्या हुन सक्ने भन्दै अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता डिएसपि पाठकले जानकारी दिएका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0