गोदावरी नगरपालिकाले विधालयमा ६ दिन गर्मी बिदा गर्ने

0
114

अत्तरिया / कैलालीको गोदावरी नगरपालिकाले विधालयहरुमा ६ दिन गर्मी बिदा गर्ने भउको छ ।

नगरपालिकाले भोली जेठ २६ गतेदेखि ३१ गतेसम्म गर्मी बिदा दिएको हो । नगरपालिकाले लामो बिदाबाट मिलान हुनेगरी गर्मी बिदा मिलाउन विधालयहरुलाई आग्रह समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here