कृषिमा लघुवित्त कोष स्थापना गरि ५ खर्ब कृषि कर्जामा वितरण गरिने


काठमाण्डौं : आगामी आर्थिक वर्ष २०७९र८० को लागि सरकारले लघुवित्त कोष स्थापना गर्ने भएको छ ।
यो कोषबाट कृषि कर्जामा लगानी गर्न ५ खर्ब विनियोजन भएको छ ।

अर्थमन्त्री जनार्दशन शर्माले आगामी आवको बजेट विनियोजन गर्दै अर्थमन्त्री उक्त लघुवित्त कोष स्थापना गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0