नेकपा एकृकित समाजवादीबाट नवदुर्गा गाउँपालिका अध्यक्षमा कविन्द्र बिष्ट र उपाध्यक्षमा रुपालीको उम्मेदवारी दर्ता


डडेल्धुरा: नेकपा एकृकित समाजवादीबाट नवदुर्गा गाउँपालिका अध्यक्षमा कविन्द्र बिष्ट र उपाध्यक्ष पदमा चन्द्रा देवी रुपालीको उम्मेदवारी दर्ता भएको छ । आईतबार अध्यक्ष पदबाट राजीनामा दिर्दै बिष्टले पुनः उम्मेदवारी दिएको सहायक निर्वाचन अधिकृत सिद्धराज शर्माले बताए । २०७४ सालको निर्वाचनमा एमालेबाट निर्वाचीत अध्यक्ष बिष्टले अहिले नेकपा एसबाट उम्मेदवारी दिएका हुन् । उपाध्यक्षपदमा चन्द्रा देवी रुपालीको उम्मेदवारी दर्ता गरेको शर्माले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0