नवदुर्गामा काँग्रेसबाट अध्यक्ष पदमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटीद्धारा उम्मेदवारी दर्ता


डडेल्धुरा । नेपाली काँग्रेसबाट नवदुर्गा गाउँपालिकाको अध्यक्षमा लक्ष्मी अवस्थी र उपाध्यक्षमा निर्मला बोगटी विष्टले आईतबार उम्मेदवारी दर्ता गरेका छन् । काँग्रेसको आधिकारी टिकट पाएका अवस्थी र बिष्टले आईतवार निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको सहायक निर्वाचन अधिकृत सिद्धराज शर्माले जानकारी दिएका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1