कैलालीमा कांग्रेस, माओवादी र एकिकृत समाजवादी बिच भागबन्डा मिल्यो ( यस्तो छ सुचिसहित)


अत्तरिया – स्थानीय तह निर्वाचनका लागि कैलालीमा तीन दलीय गठबन्धनबीच सहमति भएको छ । सत्तागठबन्धनमा रहेको तीन दलहरुमध्ये नेपाली कांग्रेसले सात, माओवादी केन्द्रले चार र एकीकृत समाजवादीले दुई पालिका पाउने भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेको पालिका कांग्रेसको हुने , माओवादीले जितेको पालिका माओवादीको हुने र एकीकृत समाजवादीले सनाखत गरेको पालिका समाजवादीको हुने गरी सहमति भएको हो ।

अघिल्लो स्थानीय तहमा एमाले विजयी भएका २४ वडा भने तीनै दलले ८–८ पाउने गरी सहमति भएको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0