गोदावरी नगरपालिका– ६ का वडाध्यक्ष चोखालको मेयरमा दाबी


अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाको मेयरमा काँग्रेसको तर्फबाट नगरसभापती वीर बहादुर चोखालले पनि मेयरमा दाबी पेश गरेका छन ।

उनले नगर समिती मार्फत आफ्नो उम्मेदवारी दाबी गरेका हुन । चोखाल हाल वडा नम्बर ६ का वडा अध्यक्ष हुन । यो संगै अहिले सम्म काँग्रेसको तर्फबाट गोदावरीमा मेयरको दाबी गर्नेको सँख्या ६ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0