कैलालीको अत्तरियामा पतंजली योग समितिको भवन उद्घाटन


अत्तरिया – कैलालीको अत्तरियामा रहेको पतंजली योग समितिको नव निर्मित भवनको उद्घाटन गरीएको छ । आईतबार एक कार्यक्रमका बिच अत्तरियाकी योगा प्रशिक्षक कौशिला खर्कवालले भवनको उद्घाटन गरेकी हुन ।

समितिका अध्यक्ष दुर्गा प्रसाईको सभापतित्वमा आयोजित भवन उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला योग समितिका संरक्षक मदनराज पाण्डेय रहेका थिए ।

सहरी विकास आयोजनाको २३ लाख, गोदावरी नगरपालिकाको ४० लाख र उपभोत्ता समितिको ९ लाख ७३ हजार ३ सय ५ रुपैयाँको लागतमा ३ सय १ दशमलव ५ स्क्वायर मिटर क्षेत्रफलमा योग हलको निर्माण गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0