आइतबार सर्बजनिक बिदा दिने सरकारको निर्णय

0
206

काठमाण्डाै – सरकारले रामनवमीको दिन भोलि देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले सूचना निकालेर भोलि देशभर सार्वजनिक बिदा हुने जनाएको हाे ।

मन्त्रिपरिषद्को २४ गते शुक्रबारको बैठकले रामनवमीको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here