विभिन्न पार्टी परित्याग गरि गोदावरी – ३ का ३५ जनाद्धारा नेकपा एमालेमा प्रबेश


अत्तरिया | गोदावरी नगरपालिका( ३ बाट बिभिन्न पार्टीका ३५ जना एमालेमा प्रबेश गरेका छन् । आज धनगढीमा एक कार्यक्रमका बिच उनिहरु एमालेमा प्रबेश गरेका हुन ।

पार्टी प्रबेश गर्नेहरुलाई एमालेका महासचिब शंकर पोखरेल र सचिब लेखराज भट्टले टिका अबिर लगाएर पार्टीमा स्वागत गरेका हुन । एमाले पार्टीको निती सिद्धान्त मन परेर एमालेमा प्रबेश गरेको उनिहरुले बताएका छन्। पार्टी प्रबेश गर्नेहरु अधिकांस कांग्रेस समर्थक रहेको बताइएको छ ।

एमाले प्रबेश गर्नेहरुको नामावली यस्तो रहेको छ ः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0