कञ्चनपुरका एक कोरोना संक्रमितको मृत्यु

0
11

धनगढी– कैलालीको सेती अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ३१ वर्षीय पुरुषको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।

शनिबार अस्पताल भर्ना भएका उनको आइसियूमा राखेर उपचार भइरहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here