गायक सौगात ओझाको गरिबको चाडबाड बोलको गीत सर्बजनिक भएको छ । सुदूरपश्चिमा चर्चित गायक एंम संगितकार ओझाको नयाँ दशैंको गीत सार्बजनिक भएको हो । सौतल ओझाको शब्द संगिर र स्वर रहेको उक्त गीतमा उनले आफै अभिनय गरेका छन ।
https://www.youtube.com/watch?v=QAz7GT0d2Ls
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1