नियम र सर्तहरू

१. फारवेष्ट खबरमा नै विज्ञापन किन ?

नेपाली बजारमा आफ्ना उत्पादन वा सेवाको पहुँच पुर्याउने हो भने हामी उत्तम बिकल्प बन्न सक्छौं । छोटो सब्दमा भन्नुपर्दा हामी ‘ब्र्यान्डेड’ छौं । गर्वका साथ भन्छौं, ‘आर्थिक अनलाइनहरुमध्ये हामी नेपालको नम्बर वान डिजिटल पत्रिका हौँ ।’ यसमा अरुका पनि दावी नभएका होइनन् ।