हाम्रोबारे

१. फारवेष्ट खबर डटकम के हो?

सुदूरपश्चिम प्रदेशको राजधानी अत्तरिया कैलालीमा अवस्थित सुपमिडिया एण्ड रिसर्च सेन्टर प्रा.लि.द्धारा सञ्चालित डिजिटल पत्रिका हो । यस फारवेष्ट खबर अनलाईन मार्फत स्थानीयतह, प्रदेश तथा नेपाल भित्रका सम्पूर्ण गतिविधिका साथै प्रवासमा रहेका आम नेपाली दाजुभाई तथा दिदीबहनिीहरुको आवाज र विश्वभरका गतिबिधिहरु समेटिने गर्दछन । साथै यसमा मानव समाजका अधिकांश क्षेत्रलाई समेट्ने गरिन्छ ।

२.फारवेष्ट खबर टिम

हाम्रो टिम यस फारवेष्टखबर डट्कमका लागि अध्यक्ष टिकेशवरी ओझा अवस्थी (९८५८४७७७०५) सम्पादक खेमराज ओझा ( ९८६८७१६५३६) सह–सम्पादक हेमराज अबस्थी (९८४८४६८९५३) समाचार संयोजक दिर्घ शाही (९८४७७२९४९३) सुचना प्रविधी संयोजक बसन्त भट्टराई ( ९८६४७५०७८७) विशेष सहयाेगी दिपक ऐर(९८५८४२५२८४)

३. फारवेष्ट खबर सम्पर्क ठेगाना?

सम्पर्क ठेगाना गोदावरी नगरपालिका १, अत्तरिया, कैलाली शाखा कार्यालय गोदावरी–२ लोटसगल्ली अत्तरिया, कैलाली शाखा कार्यालय धनगढी उपमहानगरपालिका २ बैयावेहडी कैलाली
समाचारका लागि : farwestkhabar@gmail.com
विज्ञापनका लागी: supamediaattariya@gmail.com