कैलाली
बिप्लव नेतृत्वको नेकपा कैलालीद्धारा २२ विगाह जग्गा कब्जा

अत्तरिया– नेपाल कम्युनिस्ट पार्टी कैलालीले जग्गा कब्जा गरेको छ । जमिनदार रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित रहेको २२ बिगाह जग्गा पुन कब्जा गरेर नियन्त्रणमा लिइएको हो। जमिनदार

स्वतस्फुर्त युवाहरुको समुहद्धारा अत्तरियामा एमसीसीको विरोध

अत्तरिया – कैलालीको अत्तरियामा स्वतस्फुर्त युवाहरुको समुहले एमसीसीको विरोध गरेको छ । राष्ट्रिय स्वधिनता, स्वतन्त्रता, सार्वभौमसत्ता रक्षाका लागि राष्ट्रघाती सम्झौता पूर्ण रुपमा खारेजको माग गर्दै युवाहरुले विरोध गरेका हुन ।

सुदूरपश्चिमका २ लाख जना दोस्रो डोज खोपको प्रतीक्षामा

सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा २ लाख भन्दा धेरै नागरिक कोरोना खोपको दोस्रो डोजको प्रतीक्षामा छन् । प्रदेशभर दुई लाख ४५ हजार दुई सय ७५ जनाले खोप लगाएकामा ३८ हजार ६८८

सुदूरपश्चिममा मंदिरका नाममा ठुलो बजेट दुरुपयोग, आगामी वर्षका लागी १७ करोड बिनियोजन

अत्तरीया–सुदूरपश्चिममा मंदिरका नाममा वर्षेनी ठुलो बजेट छुट्याइने गरेतापनि उपलब्धी भने शुन्य देखीएको छ। प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷७६ मा ३० करोड, आर्थिक वर्ष २०७६÷७७ मा १६ करोड र चालु आर्थिक

कैलाली कांग्रेसको सभापतिका लागि दौडधुप सुरु, को–को छन् चर्चामा ?

कैलाली : नेपाली कांग्रेसको आसन्न महाअधिवेशनको मिति नजिकिँदै जाँदा प्रदेश राजधानीको जिल्ला कैलालीमा पार्टी नेतृत्व लिनका लागि नेताको दौडधुप बढ्न थालेको छ। पार्टीका वडा तहदेखि केन्द्रसम्मको अधिवेशनको तयारी थालिएसँगै नेताहरुको