कैलाली
अत्तरियाकी पत्रकार साउँदलाई ठक्कर दिने गाडी सहित चालक पक्राउ

अत्तरिया :  अत्तरियाकी पत्रकार सकुन्तला साउँदलाई ठक्कर दिने जिप सहित चालक समातिएका छन । शुक्रबार साँझ अत्तरियाको पहाड रोडमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई ठक्कर दिएर

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका सोडारीले गरे दाबी पेश

अत्तरिया : सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारीले दाबी पेस गरेका छन। माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति पार्टी, एकीकृत समाजवादीको समर्थनसहित सोडारीले मुख्यमन्त्रीमा दाबी

गोदावरीमा ८ कक्षाकाे नगरबाटै उत्तरपुस्तिका जाँचिदा ५०प्रतिशत भन्दा बढि नतिजा खस्कियाे

अत्तरिया :  कैलालीको गोदावरी नगरपालिकाको नगर स्तरीय कक्षा ८ को परीक्षाको नतिजा खस्किएको छ । शैक्षिक सत्र २०७९ को नगर स्तरीय परीक्षामा ९५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएकोमा शैक्षिक सत्र २०८०

बिजी इन्फोटेकद्वारा ३० लाख लगानीमा धनगढीकाे तारानगरमा गर्याे अाफ्नो सेवा सुरु

  धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकामा बिजी इन्फोटेकले आफ्नो सेवा सुरु गरेको छ । शनिबार नयाँ बर्ष को अवसर पारेर उक्त संस्थाको शुभारम्भ गरिएको हो । शिक्षाबिद डा. हेमराज पन्तले उक्त

नाउपाकी प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त

अत्तरिया: नागरिक उन्मुक्ति पार्टीकी सुदुरपश्चिम प्रदेश सभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन् । प्रदेश सभा सचिवालयले सोमबार एक सूचना जारी गर्दै प्रदेश सभा सदस्यको एक स्थान रिक्त भएको जनाएको