कैलाली
एपेक्स ऐकेडेमी अत्तरिया द्वारा होमवर्कमा बिउ बाँडियो, तीहारपछि तरकारी फलाएर ल्याउनुपर्ने 

अत्तरिया :  कैलालीको अत्तरिया बसन्तपुरमा रहेको एपेक्स एकेडेमीले  दसैँ तिहारको बिदामा  अाफ्ना विद्यार्थीहरुलाई गृहकार्यकाे रुपमा तरकारीको बिउ वितरण गरेको छ । विद्यालयले विद्यार्थीलाई तिहारपछि उक्त बिउबाट तरकारी फलाएर नमुना ल्याउन

सुदुरपश्चिम प्रदेश राजधानी बारे प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोजीन्छ : मुख्यमन्त्री शाह

अत्तरिया :  सुदूरपश्चिम प्रदेश राजधानीको विकल्प खोज्ने मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्। संघीय सरकारले तत्काल प्रदेश राजधानीका बारेमा निकास नदिए प्रदेशसभाको आगामी अधिवेशनमा विकल्प खोज्न बाध्य हुने चेतावनी दिएका हुन्।

मोटरसाइकल दुर्घटनामा परि पत्रकार विवेक नागरी घाइते

अत्तरिया : मोटरसाइकल दुर्घटनामा परेर पत्रकार विबेक नागरी घाइते भएका छन् । शुक्रबार राति १० बजेतिर धनगढीको सहिद गेट नजिकै बिपरीत दिशाबाट आइरहेको अटोले उनी सवार मोटरसाइकललाई ठक्कर दिदाँ उनी

थ्रीडिभिएल सहकारीले दियाे अतिथिलाई “मायाको चिनो”मा कोदोको पिठो र मह

अत्तरिया :  कैलालीको अत्तरियामा रहेको थ्रीडिभिएल बहुउद्देश्यीय सहकारीले  (शनिवार) अाज अाफ्नाे तेस्राे साधारणसभा गरेकाे छ ।  अाफ्नाे साधारणसभामा अतिथिहरुलाई “मायाको चिनो”मा  कोदोको पिठो र मह प्रदान गरि सम्मान गरेकाे छ

मोटरसाइकलमा माछा ढुवानी गर्नदिन माछा व्यवसायीको अनुरोध

अत्तरिया : मोटरसाइकलमा माछा ओसारपाेसार गर्न दिन कैलालीका माछा व्यवसायीले अनुरोध गरेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियामा शुक्रबार(आज) ज्ञापन पत्र बुझाँउदै उनीहरूले मोटरसाइकलमा माछा