डडेल्धुरा
डडेल्धुरा मेडिकल कलेजले पायाे कक्षा सञ्चालनको लागि स्वकृति

डडेल्धुरा । डडेल्धुरा मेडिकल कलेजले कक्षा सञ्चालनको लागि स्वकृति पाएको छ । सरकारले डडेल्धुरा अस्पताललाई मेडिकल कलेज घोषणा गरेपछि सञ्चालनको प्रक्रिया अगाडि बढेकोमा चिकित्सा शिक्षा आयोगले कक्षा सञ्चालनको स्वीकृति दिएको हो

डडेल्धुरा बहुमुखी क्याम्पस स्ववीयु सभापतिमा नेविसंघका भट्ट प्यानल सहित विजयी

डडेल्धुरा: डडेल्धुरा बहुमुखी क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानलै विजयी भएको छ। आइतबार राति सम्पन्न मतगणनाअनुसार नेविसंघको प्यानल नै विजयी भएको हो। सभापतिमा नेविसंघका दुर्गाप्रसाद

बाघको हड्डीसहित डडेल्धुरामा बाजुराका दुई जना युवक पक्राउ

डडेल्धुरा  : डडेल्धुरामा बाघको हड्डी सहित २ जना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुरा र सुदूरपश्चिम प्रदेश अनुसन्धान ब्यूरो (आरआईटी) को संयुक्त टोलीले दुई युवकलाई पक्राउ गरेको छ।

शिवशिखर सहकारी डडेल्धुराविरुद्व नेविसंघ डडेल्धुराले गर्याे प्रदर्शन

  शिवशिखर सहकारी डडेल्धुराविरुद्व नेविसंघको प्रदर्श डडेल्धुरा: शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड डडेल्धुरा शाखाविरुद्ध नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ। बचतकर्ताको रकम फिर्ता नदिएपछि शिवशिखर सहकारीविरुद्व नेविसंघ डडेल्धुरा प्रदर्शन

गन्यापधुरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिमकै पहिलो

डडेल्धुरा : डडेल्धुराको गन्यापधुरा गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशकै पहिलो स्थानमा पर्न सफल भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८०/८१ का लागि वित्तीय समानीकरण अनुदान