अछाम
अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु

अत्तरिया : अछाममा पहिरोले घर पुरिँदा तीन जनाको मृत्यु भएको छ। गएराति जिल्लाको तुर्माखाँद गाउँपालिका-२ भुलुका अमर विष्टको घर पहिरोले पुरिँदा तीन जनाको मृत्यु भएको हो।       मृत्यु

पाटेबाघको छालासहित अछामका दुई जना पक्राउ

अत्तरिया– बाँकेको बैजनाथ गाउँपालिका–४ तिलकपुर स्थित सडकबाट पाटेबाघको छालासहित अछामका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। बिहिबार दिउँसो २ थान दुर्लभ बन्यजन्तु पाटे बाघको छाला सहित अछाम मेललेख गाउँपालिका–३ दर्पा

अछाममा मदिरामा लट्ठ वडाध्यक्षले महिलामाथि गरे दुर्व्यवहार, प्रहरी कार्यालयमा छलफल हुँदै

अत्तरिया–अछाममा होटेल सञ्चालक महिलामाथि हातपातको प्रयास गरेको भन्दै वडा अध्यक्षलाई प्रहरीले नियन्त्रणमा लिएको छ।  जिल्लाको पञ्चदेवल विनायक नगरपालिका –८ का वडा अध्यक्ष तारा प्रसाद खनाललाई आज अछाम प्रहरीले नियन्त्रणमा लिइएको

अछाममा कृषकलाई फलफूलका बिरुवा वितरण गरिँदै

अछाममा कृषकहरुलाई फलफूलका बिरुवा वितरण गर्न थालिएको छ। जिल्लाका विभिन्न स्थानीय तहले कृषि शाखामार्फत बिरुवा मगाएर वितरण गर्न थालेका हुन्। पालिकाहरुले ५०५ अनुदानमा किसानलाई बिरुवा उपलब्ध गराउने बताइएको छ। जिल्लाको