अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ को शुभम होटलमा खाना खाइरहेका बेला डडेल्धुराका गौरव ऐरमाथि चक्कु प्रहार गरेको घटनामा प्रहरीले १० जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी
अत्तरिया : कैलालीको अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयमा अाईतवार शिक्षक प्रतिनिधि चयन कार्यक्रम सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिमा शिक्षक प्रतिनिधिको रुपमा तपराज ओझा सर्वसहमतले चयन भएका छन ।
अत्तरिया : पछिल्लाे समय शिक्षाको क्षेत्रमा निरन्तर सक्रिय रहेका एफबी एजुकेशनल इन्स्टिच्युट प्रा.लि. डडेल्धुराका सञ्चालक तथा समाजसेवी मदन बहादुर बोहरा (एमबी) ले डडेल्धुरा बहुमुखी क्याम्पसमा अक्षय कोष स्थापना गरेका छन्।
अत्तरिया : जिल्ला अदालत कैलालीका न्यायाधीश हरिसिंह धामी सम्मानित हुनुभएको छ। धामीलाई शुक्रबार उच्च अदालत दिपायलले सम्मान गरेको हो। कैलाली अदालतमा उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै धामीलाई सम्मान गरिएको हो। धामीले
अत्तरिया : कैलाली कारागारमा भएको झडप घटना छानबिन गर्न गठित समितिले कारागारको आन्तरिक प्रशासनका बीच मतभेद सिर्जना भई झडप भएको प्रतिवेदन तयार पारेको छ । उक्त घटनाको छानबिन गर्न गठित